कोरोना जनसुरक्षा कोषमा सिद्धार्थ बैकको १० लाख सहयोग

खबर पूर्वाञ्चल, ३० बैशाख २०७८, बिहीबार १७:२४

विराटनगर / कोरोना महामारी नियन्त्रणको लागी संस्थागत समाजिक उत्तरदायित्व अन्र्तगत सिदार्थ बैक प्रदेश कार्यालय विराटनगरले १० लाख रुपैया सहयोग प्रदान गरेको छ ।

प्रदेश १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाको चेक हस्तान्नतरण गरे । दैवी विपत्ती परेको बेला बैकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए ।

कोरोना महामारी नियन्त्रणको लागी गत बर्ष पनि बैकले प्रदेश सरकारलाई १० लाख रुपैया सहयोग उपलब्ध गराएको थियो बस्तेले बताए । कोरोना भाईरसको महामारीको जोखिम न्यूनिकरण र उपचारमा सहयोग पुगोस भन्ने ध्येयराखी प्रदेश सरकारले सुरु गरेको अभियानमा रकम उपलब्ध गराएको बैकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५