AArya
RUMPUM
animated ellipse animated ellipse

स्वतन्त्र पत्रकारको प्रदेश समिति विस्तार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०७७, शुक्रबार ०७:१५
405
Shares
विराटनगर / स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश १ को समिति विस्तार गरिएको छ ।

संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् । १७ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का (मोरङ) छन् ।

यस्तै उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उपे्रती, सहदेव कार्की, भीमप्रसाद दाहाल, शेखरनाथ योगी, विमल शाक्य छन् । यसैगरी अन्य सदस्यहरुमा विमल शाक्य, सागर सिञ्जाली (धरान), रत्नबहादुर बस्नेत र केशव अधिकारी (झापा) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर