AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हाम्रो समाजद्वारा वृक्षारोपन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७७, मंगलवार १४:००
405
Shares
विराटनगर / वातावरण स्वच्छ, सफा र हराभरा रार्खौ भन्ने मुल नाराका साथ विराटनगर– ९ मा रहेको हाम्रो समाजले  आज वृक्षारोपन गरेको छ ।

समाजले विराटनगर वडा न ९ मा रहेको कलेज रोडमा ६० थान धुपिको विरुवा रोपेको हो । मोरङ क्षेत्र नं ६(ख)का नेपाली कांग्रेस सभापति निरन्जन रिजाल, कांग्रेस मोरङ सचिव नागेश कोइराला, विराटनगर महानगरपालीका वडा न ९ का अध्यक्ष विश्वनाथ भगत, समाजका अध्यक्ष अनुज सापकोटालगायतले विरुवा रोपेका छन् ।

विराटनगर महानगरपालीका वडा न ९ को सहयोगमा विरुवा रोपेको समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर