मोरङ अटोमोवाईल्सको साधारण सभा

खबर पूर्वाञ्चल, १० माघ २०७७, शनिबार १९:३१

विराटनगर/ मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएशनको १३ औं साधरण सभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार अटोमोवाईल्सको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको अवसर पारेर तीन जनालाई सम्मान गरिएको छ । अटोमोवाईल्सले समाजसेवी तथा उद्योगी दिनबन्धु गोयल, मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएशनको पूर्वउपाध्यक्ष हरीकृष्ण ढकाल र पूर्व संस्थापक सचिब पुरुषतम निरौलालाई सम्मान गरेको हो । सम्मानित भएका तीनै जनालाई कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा प्रदेश १ को उपाध्यक्ष राजेन्द्र राउत, मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएशनका अध्यक्ष सुवास आचार्यले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५