AArya
RUMPUM
animated ellipse animated ellipse

लडेर १ जना महिलाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७८, मंगलवार ०९:४६
279
Shares
ईलाम / ईलाम माइ जोगमाई गाउँपालिका ५ सोयाङ की ५४ बर्षीय ख्यामकुमारी लिम्बुको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागी गम्भिर घाइते भएकी लिम्बुको उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउन साथ राती सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर