RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा पानीमा डुबेर मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७७, बिहीबार १९:०४
3
Shares
विराटनगर / विराटनगर– १८ आइसी भवन अगाडी पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आइसपी भवन अगाडी रहेको फोर लाइनको उत्तर पट्टि रहेको खालि खेतमा विराटनगर १८ का जयपाल मण्डलको ७ वर्षका छोरा अंकुश मण्डल पानीमा डुबेर आज मृत्यु भएको हो ।

पानीमा डुबेका बालकलाई छिमेकीहरुले उपचारको लागी कोशी अस्पताल बिराटनगर पु¥याए चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर