विराटनगरमा पानीमा डुबेर मृत्यु

खबर पूर्वाञ्चल, ११ असार २०७७, बिहीबार १९:०४

विराटनगर / विराटनगर– १८ आइसी भवन अगाडी पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आइसपी भवन अगाडी रहेको फोर लाइनको उत्तर पट्टि रहेको खालि खेतमा विराटनगर १८ का जयपाल मण्डलको ७ वर्षका छोरा अंकुश मण्डल पानीमा डुबेर आज मृत्यु भएको हो ।

पानीमा डुबेका बालकलाई छिमेकीहरुले उपचारको लागी कोशी अस्पताल बिराटनगर पु¥याए चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५