animated ellipse animated ellipse

मानवअधिकार तथा शान्ति समाजमा पोखरेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०७७, शनिबार १६:२०
2.99k
Shares
विराटनगर / मानवअधिकार तथा शान्ति समाज मोरङको सभापतिमा भेषराज पोखरेल सर्वसम्मतबाट चयन भएका छन् ।

विराटनगरमा भएको समाजको साधारणसभाले पोखरेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल सर्वसम्मतबाट चयन भए ।

त्यस्तै साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापा, गुढ्डी केहकशा कौशर, किशोरकुमार माझी, मनोहरकुमार कोइराला, मीनाकुमारी भट्टराई, ओम प्रसाईं, विनोद रजकलगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर