AArya
RUMPUM
animated ellipse animated ellipse

घरेलु महासंघको अध्यक्षमा निरौला, महिला उद्यमीमा छाराहाङ्ग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०७७, सोमबार १९:४६
738
Shares
विराटनगर/ नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा चेतन निरौला चयन भएका छन् ।

आज विराटनगरमा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन निरौला सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । महिला उद्यमीको अध्यक्षमा सुनीता छाराहाङ्ग सर्वसम्मत रूपमा भया भएकी छिन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा गोलाप काफ्ले, उपाध्यक्षमा विजयकुमार राय, महासचिबमा एकराज ढकाल र कोषाध्यक्षमा दामोदर पोखरेल रहेका छनु । सदस्यहरूमा रमेशकुमार खड्का, लालबावु भगत, बुद्ध कोराइला, भूपाल थापा, नारायणप्रसाद राई, विनोद ढकाल, चन्द्रप्रसाद अधिकारी, सोमि भगत चौलागाइ? रमेशकुमार राउत, सीता राई, सुमन प्रसाइ, तुलसी ढकाल, प्रकाश काफ्ले र जानुका थापा रहनुभएको छ ।

महिला उद्यम समितिको १९ औं जिल्ला भेलाले बरिष्ठ उपाध्यक्षमा जीना श्रेष्ठ, उपाध्यक्षमा अमृता भण्डारी, महासचिबमा मालती आचार्य र कोषाध्यक्षमा यामुना पोखरेल रहेका छन् । समितिको अन्य सदस्यहरूमा भूमिका गिरी, रीता दाहाल, सम्झना ढुङ्गना, रोजी श्रेष्ठ, सीवता थापा, नरमाया खनाल, योगमाया पोखरेल र सुनीता अग्रवाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर