खबर पूर्वाञ्चल
आज बिहान उर्लाबारी ७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।