RUMPUM
animated ellipse animated ellipse

घर निर्माण गर्ने क्रममा लडेर १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७७, शुक्रबार १६:३२
3
Shares
उदयपुर / मोरङ उर्लाबारीमा घर निर्माण गर्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।
उदयपुर बेलका ८ का २२ बर्षीय दिपक बस्नेतको घर निर्माण गर्ने क्रममा लडेर मृत्यु भएको हो ।

आज बिहान उर्लाबारी ७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर