AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आजका पुस्तालाई चरित्रवान बनाउन विद्यालयस्तरमा नैतिक शिक्षा आवश्यक छ: डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०८०, बिहीबार १९:५७
3
Shares
विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सबै नेपाली आफ्नो धर्म सस्कृतिको संरक्षंण गर्नुपर्ने बताएका छन् ।

हिन्दु स्वयंसेवक संघ नेपालले आज विराटनगरमा आयोजना गरेको स्वामी विवेकानन्द सस्कृति ज्ञान परिक्षा–२०८० को उद्घाटन गर्दै उनले विभिन्न जातजाति वसोवास गर्ने हाम्रो मुलुकमा सबैले आफ्नो धर्म सस्कृतिलाई संरक्षणबाट राष्ट्रमा समृद्धि कायम हुने बताए।

डा. कोइरालाले विभिन्न प्रलोभनमा पारेर गरिने धर्म परिवर्तन कार्यको नियन्त्रणका लागि कानूनको सही प्रयोग गर्नुपर्ने सुझाव दिए।उनले आजका पुस्तालाई चरित्रवान बनाउन विद्यालयस्तरमा नैतिक शिक्षा आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर