RUMPUM
animated ellipse animated ellipse

मोरङको ग्रामथानमा दुर्घटना, तीन जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ मंसिर २०८०, शुक्रबार १८:११
549
Shares
विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् ।

ग्रामथान २ मा को १ त ६६६६ नम्बरको ट्याक्टरले बा १७ च ४८१९ नम्बरको कारलाई ठक्कर दिएको थियो । अयन्त्रित भएर ट्याक्टरले ठक्कर दिएपछि कारमा सवार तीन जना घाइते भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।

घाइतको अवस्था सामान्य रहेको छ । उनीहरुको उपचार स्थानीय क्लिनीकमा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर