पूर्वाञ्चल खबर
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि सो रकम विनियोजन गरेको बताएका हुन् ।
प्रदेशवासीलाई निःशुल्क खोपको साथै अस्पतालहरुलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरेको बताए ।
सरकारले मेची अस्पताललाई दुई सय बेड, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने योजना बनाएको छ ।
प्रदेश सरकारले कोशी कोभिड अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ । कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि प्रदेशले ४४ करोड बजेट विनियोजन गरेको छ ।
प