पूर्वाञ्चल खबर
संक्रमणबाट जोगिने सर्वसाधरणहरूलाई निःशुल्क रूपमा माक्स वितरण गरेको समाजका वरिष्ठ सल्लाकार दिनेश ठाकुरले जानकारी दिए । उनका अनुसार विराटनगरको महेन्द्रचौक, गुद्री र कञ्चनबारी चौकमा सर्वसाधरणहरूलाई माक्स वितरण गरेको बताए । सोनार समाजले सामाजिक कार्य अनुरूप माक्स वितरण गरिएको समाजका अध्यक्ष महेशकुमार साहले बताए । यस अघि समाजले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको छ ।