खबर पूर्वाञ्चल
रामजी आफ्नै २४ बर्षीया श्रीमती रिताको शनिबार साँझ हत्या गरेका हुन । घरायसी विषयमा बिवाद हुँदा एक्कासी रामजीले रितालाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको झापा प्रहरीले जनाएको छ ।