AArya
RUMPUM
animated ellipse animated ellipse

आरती स्ट्रिप्स् मा थपिए १२ जनामा कोरोना संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०७७, शनिबार १९:५७
3
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा. लि.मा कार्यरत थप १२ जना कोरोना संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गििरएको प्रशिक्षण रिपोट अनुसार आज कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएको हो ।

८० जनाको स्वाब संकलन गरिएको मध्ये पछिल्लो पटक १२ जनामा कोरोना रिपोट पोजेटिभ आएको छ । यसअघि १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको आरती स्ट्रिप्सका जनसम्पर्क अधिकृत दिवश नेपालले बताए । ‘सुरूमा २ जना कर्मचारीमा लक्षण देखिएको स्वाब संकलन गरि प्ररिक्षण गरिएको थियो,’उनले भने, ‘पहिलो चरणमा २ जना संक्रमण देखिएपछि अन्य कर्मचारी र मजदुरूको स्वाब संकलन गरिएको हो ।’

संक्रमितहरू सुपरभाइजर तहका कर्मचारी र मजदुरहरुमा बढी देखिएको आरती स्ट्रिप्स जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर