AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का प्रदेश प्रमुख अधिकारीद्वारा तीन विधेयक प्रमाणीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७७, आईतवार २१:१०
9
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज तीन बटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा(२) वमोजिम प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश सभाको वैठकबाट पारित भई प्रमाणीकरण लागि पेश हुन आएका ‘प्रदेश बनको व्यवस्था गर्नको लागि बनेको विधेयक’ , ‘प्रदेश प्रहरीका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को संशोधन गर्ने सम्वन्धमा बनेको विधेयक’ प्रमाणीकरण गरे ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर