RUMPUM
animated ellipse animated ellipse

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ असार २०७७, मंगलवार २०:५२
3
Shares
विराटनगर / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आज निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४।७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५।८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर नयाँ सूची पठाएपछि मूल्य बढाइएको निगमले जनाएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर