खबर पूर्वाञ्चल
असार १४ गते बिहान १० बजे गढी गाउँपालिका २ पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा आज हाम फालेको स्थान भन्दा करिव २ किलोमिटर दक्षिण सोही खोलामा जीलेवीको रुखमा अड्किरहेको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
मृतकको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।