AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मलामी गएका युवा पौडि खेल्दा सिंघिया खोलामा बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७८, शनिबार १६:३७
1.24k
Shares
विराटनगर / मलामी गएका युवा पौडी खेल्ने क्रममा विराटनगर ८ स्थित सिंघिया खोलामा बेपत्ता भएका छन् ।

हिजो साढे ३ बजेको समयमा मलामी गएका विराटनगर १० का २८ वर्षिय सुमन मण्डल पौडि खेल्ने क्रममा डुबि बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । वेपत्ता भएका मण्डलको खोजी कार्य प्रहरीले तिव्र बनाएको छ ।

‘हिजो साँझतिर पौडी खेल्ने क्रममा हराएको सूचना आएपछि मोरङबाट खटिएको प्रहरी र सशस्त्र प्रहरीको टोलीले रातभरी खोज्ना पनि भेटिएन,’ डिएसपी श्रेष्ठले भने, ‘आज विहानदेखि घटनास्थलमा तालिमप्राप्त प्रहरी खोलामा बेपत्ता भएका युवाको खोजी कार्य भइरहेको छ । अहिलेसम्म भेटिएको छैन ।’

अहिले सिंघिया खोलामा पौडी खेल्दा बेपत्ता भएका युवाको खोजी कार्यक्रममा पौडी खेल्न तालिम प्राप्त सशस्त्र प्रहरी र मोरङदेखि खटिएको प्रहरी टाली परिचालन गरि खोजबिन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर