AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुख अधिकारीलाई सभामुख भण्डारीद्वारा धन्यवाद पत्र हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७७, सोमबार २०:२७
3
Shares
विराटनगर /प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी’प्यासी’लाई प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले आर्थिक वर्ष २०७७÷७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा आज धन्यवाद पत्र हस्तान्तरण गरे ।

सभामुख भण्डारीले प्रदेश सभाको नियमावली २०७४ को नियम ३५ वमोजिम यही जेठ २३ गते प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् । उनले पत्रमा यही जेठ २५ गते वसेको छैठो तथा बजेट अधिवेशनको आठौ वैठकमा धन्यवादको प्रस्ताव प्रस्तुत भई सदनवाट सर्वसम्मत रुपमा पारित भएको जानकारी गराउँदै प्रदेश सभा तथा आफ्नोतर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर