AArya
RUMPUM
animated ellipse animated ellipse

भारुसहित महिला पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७७, बिहीबार १९:४०
3
Shares
विराटनगर / प्रहरीले २ लाख भारु सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

चेकजाँचको क्रममा प्रहरीले विराटनगर महानगरपालिका – १७ की २५ वर्षिय कोरेसा खातुनलाई दुई लाख रुपैयाँसहित आज रिाटनगर पक्राउ गरेको हो ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ बिचचेप नजिकबाट शंका लागी चेकजाच गर्ने क्रममा ५ सयको नोट ४ सय थान बरामद गरेको छ । भारू ५ सय र १ हजारको नोट नेपालमा प्रतिबन्ध लगाएको छ । भारू २ लाख रुपैयाँ बोकेर हिडेका खातुनलाई प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा ल्याएर थप अनुसन्धान भइरहेको मोरङ प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर