खबर पूर्वाञ्चल
राष्ट्रपति विद्यादेवी भण्डारीवाट नेपालका संविधान (दोश्रो) संशोधन विधेयक –२०७७ आज प्रमाणीकरण भएको हो ।
नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानी सहित नेपालको नक्सा अङ्कित निशान छाप गत शनिवार प्रतिनिधि सभाबाट दुई तिहाई वहुमत र आज राष्ट्रिय सभाबाट सर्वसहमतिमा पास भएको छ ।
तपाईको प्रतिक्रिया