AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गणित शिक्षकका लागि अनलाइन प्रशिक्षण हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ जेष्ठ २०७७, आईतवार १२:५३
9
Shares
विराटनगर / गणित शिक्षा परिषद प्रदेश १ को आयोजनामा देशभरिका गणित शिक्षकहरुका लागि दुई दिने अनलाइन प्रशिक्षण हुने भएको छ।

असार १ र २ गते दुर्इ दिने प्रशिक्षणको सहजीकरण प्रा डा प्रकाश मुनि बज्राचार्य र रमेशकुमार अवस्थीले गर्ने छन् । प्रशिक्षणमा भाग लिन सहभागीहरुले जुम एप्लिेकेनबाट सहभागी हुन सकिने गणित शिक्षा परिषद प्रदेश १ का सदस्य जनक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर