RUMPUM
animated ellipse animated ellipse

भरुवा बन्दुक सहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७७, मंगलवार १९:५६
3
Shares
ओखलढुङगा / ओखलढुङगाको सुनकोशी गाउँपालिका ४ का २६ बर्षीय युवराज राई १ थान भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

राईले मानेभञ्याङ गाउँपालिका ८ मा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त भए संगै आज प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले राईलाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर