पूर्वाञ्चल खबर
लागूऔषध नाईट्राभेट १० चक्कीसहित पक्राउ परेका कामतको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।