animated ellipse animated ellipse

शुभ लक्ष्मी राई भइन् मिस कोशी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० असार २०८१, आईतवार १७:११
90
Shares
विराटनगर /आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि सुनसरी इटहरीकी शुभ लक्ष्मी राइले जितेकी छिन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजना सुनसरीको धरानमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उक्त उपाधि जितेकी हुन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।

त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हङ्मा लिम्बु, फस्ट रनरअप धरानकै निशा हङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान घोषित भइन् । थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राईले जितिन् । प्रतियोगिताको फाइनलमा २५ जना प्रतियोगिहरु पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर