AArya
RUMPUM
animated ellipse animated ellipse

झापा-१ बाट कांग्रेसका महामन्त्री शर्मा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०७९, बुधबार २०:०३
126
Shares
झापा / झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

आज साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले शर्माले १४ हजार २७५ मतान्तरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेललाई पराति गरेका हुन् ।

र्हाले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीसँग हर्मा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर