RUMPUM
animated ellipse animated ellipse

आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७७, बिहीबार २१:२१
3
Shares
काठमाण्डौ /आगामी आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड वजेड प्रस्तुत गरेको छ ।

आज संघीय संसदमा अर्थमन्त्री तथा सूचना सञ्चार मन्त्री डा. युवराज खतिवडाले पेश गरेका छन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।
बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने गरि बजेट प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर