AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७७, मंगलवार २०:१५
3
Shares
सुनसरी /सुनसरीको देवानगञ्ज गाउँपालिका १ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

आज ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका १ लब्टोलियाबाट सोही नगरपालिका ७ का २१ बर्षीय भोला भनिने नरेशकुमार यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट अवैध लागु औषध नुफिन ५८० एम्पुल, डाईजेल्याब ५६० एम्पुल र फेनारगन ५६० एम्पुल गरि जम्मा १७०० एम्पुल बरामद भएको छ ।

पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर