RUMPUM
animated ellipse animated ellipse

लकडाउन उल्लंघन गर्ने २ सय ५७ जना प्रहरीले नियन्त्रणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७६, शुक्रबार २०:४८
3
Shares
विराटनगर / लकडाउन उल्लंघन गर्ने २ सय ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लक डाउनलाई प्रभावकारी बनाउने अभियान अन्र्तगत २ सय ५७ जनालाई पक्राउ गरिएको र २ सय ७ वटा सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लक डाउन समाप्त भएपछि मात्रै छाडिने मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । साथै लकडाउनको पालना गर्न जिल्ला प्रहरी कार्यालय मोरङले सबैमा अनुरोध समेत गरेको छ ।

आज सम्म क्वारेन्टाईनमा १ सय ७१ जना रहेका छन भने
आईसोलेसनमा १० जना रहेका मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर