लकडाउन उल्लंघन गर्ने २ सय ५७ जना प्रहरीले नियन्त्रणमा

खबर पूर्वाञ्चल, २८ चैत्र २०७६, शुक्रबार २०:४८

विराटनगर / लकडाउन उल्लंघन गर्ने २ सय ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लक डाउनलाई प्रभावकारी बनाउने अभियान अन्र्तगत २ सय ५७ जनालाई पक्राउ गरिएको र २ सय ७ वटा सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लक डाउन समाप्त भएपछि मात्रै छाडिने मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । साथै लकडाउनको पालना गर्न जिल्ला प्रहरी कार्यालय मोरङले सबैमा अनुरोध समेत गरेको छ ।

आज सम्म क्वारेन्टाईनमा १ सय ७१ जना रहेका छन भने
आईसोलेसनमा १० जना रहेका मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५