AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा कृषि विकाश वैंकको ५ लाख सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७६, मंगलवार १५:३९
45
Shares
विराटनगर / विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा उपचार कोषका लागि कृषि विकाश वैंक प्रदेश १ ले ५ लाख सहयोग गरेको छ ।

आज वैकका प्रदेश १ का निर्देशक घनेन्द्र अधिकारीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५ लाखको चेक हस्तान्र गरेका छन् । कोरोनाको कारण सङ्कटको सामना गरिरहेको नेपाल सरकारको सहयोगार्थ वैैकले सहयोग गरेको प्रदेश कार्यलयका शाखा प्रमुख तिलक प्रधानले बताए ।

शाखा प्रमुख प्रधानका अनुसार विराटनगर र धुलाबारीमा १ हजार लिटरको पानी टंकी, ४ वटा वेसनसहित हात धुने व्यवस्था मिलाएको बताए ।

लकडाउन अवधी प्रदेश १ का विराटनगर, धरान, दमक, भद्रपुर र इनरुवाको शाखा कार्यलय खुल्नेसमेत प्रदेश १ कायृलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर