AArya
RUMPUM
animated ellipse animated ellipse

कोरानाका कारण हिसानको परीक्षा स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७६, बिहीबार ०९:५१
3
Shares

विराटनगर / विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ कोराना रोगका कारण देखाउँदै मोरङमा हिसान मोरङले लिदै आएको कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ ।

हिसान मोरङको आज बसेको वैठकले कक्षा १२ को परीक्षालगायत चैत १४ गतेदेखि हुने कक्षा ११ परीक्षा अर्को सुचना नहुन्जेलसम्मका लागी परीक्षा स्थगित गरिएको मोरङ हिसानका अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार नेपाल सरकारले चैत्र मसान्तसम्म सम्पूर्ण परीक्षा तथा पठन पाठन स्थगित गरेको कारणले हिसानले पनि सवै परीक्षा स्थगित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर