खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा जहदा गाउँपालिका ५ मोरङका २१ बर्षीय सुरजकुमार चौधरी र इटहरी उपमहानगरपालिका ९ का ३४ बर्षीय सन्तककुमार खडका रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थितबाट रानी भन्सारको १ नम्वर ढाँटबाट भारतदेखि नेपाल आउदै गगर्दा चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।