AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारले मनपरि ढंगले काम गरेको सभापति देउवाको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७६, सोमबार १९:२०
3
Shares
फाइल तस्वीर

लुम्बिनी / काँग्रेस सभापति शेरबहादुर देउवाले नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्‍यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका हुन् ।

सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्‍न कसैलाई छोड्‍न नहुने समेत बताए । उनले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने पनि बताए । अडियो टेप प्रकरणमा नेपाली काँग्रेसले पनि खोजी गर्ने सभापति देउवाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर