खोलामा डुबेर १ को मृत्यु

खबर पूर्वाञ्चल, ८ फाल्गुन २०७६, बिहीबार १४:३९

इलाम / इलाम देउमाई नगरपालिका ८का १८ बर्षीय नविन अधिकारीको खोलामा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो १ बजे सोही नगरपालिका ९ स्थितमा रहेको गुनमुनेको माइखोलाको ड्याममा पौडी खेल्ने क्रममा एक्कासी डुबेर अधीकारीको मृत्यु भएको भन्ने निजका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५