लागुऔषध ब्राउन सुगरसहित १ पक्राउ

खबर पूर्वाञ्चल, ८ फाल्गुन २०७६, बिहीबार १४:२२

झापा / झापाको मेचीनगर नगरपालिका १० टिकापुरबाट १ सय ग्राम ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका १० का ३८ बर्षीय हिरालाल राजवंशीलाई १ सय ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५