AArya
RUMPUM
animated ellipse animated ellipse

चिरपट प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७८, सोमबार १६:२३
477
Shares
उर्लाबारी / मोरङको उर्लाबारीमा चिरपट प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

उर्लाबारी नगरपालिका ४ आइतबारेका ३५ बर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै आमा ७० बर्षीया चन्द्रमायालाई चिरपट प्रहार गरी हत्या गरेका हुन् । आइतबार साँझ घरयासी बिबादका कारण आमा चन्द्रमायालाई दाउराको चिरपट प्रहार गरेका थिए ।

चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गंगालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर