पूर्वाञ्चल खबर
झापा / झापामेचीनगर ६ स्थितबाट भारतीय नागरिक ३२ बर्षीय सपन अधिकारी लागुऔषध खेरौहिरोईन ब्राउनसुगरसहित पक्राउ परेका छन ।
सिमाएरियामा चेकजाँच गर्ने क्रममा भारत जलपाईगुडी डिष्ट्टिक धुपगाछी घर बताउँने अधिकारीलाई ५ ग्राम लागुऔषध खेरौहिरोईन ब्राउनसुगरसहित पक्राउ गरिएको
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।