RUMPUM
animated ellipse animated ellipse

पालिकास्तरीय कविता प्रथियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७६, आईतवार १९:२५
3
Shares

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिकाले जिल्लाका पालिकास्तरीय कविता प्रतियोगिता आयोजना गरेको छ ।

जिल्लाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरू सहभागी भएको प्रतियोगितामा उर्लाबारीका यज्ञ दाहाल प्रथम, बेलबारीका धनजीत पराजुली द्वितीय, विराटनगरकी शिक्षिका स्वीकृति रेग्मी तृतीय र मिक्लाजुङका केवश रेग्मी सान्त्वना भए । विजयी कविहरूलाई ट्रफी, प्रमाणपत्रसहित नगद प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर