AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीपञ्चमीमा बालवालिकालाई पूर्वाञ्चलमा अक्षरारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार १६:२७
18
Shares

विराटनगर / विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ ।

श्रीपञ्चमीको अवसर पारेर आज स्कूलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ५२ जना विद्यार्थीलाई निः शूल्क भर्ना भएको स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर