RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आइटिएफ तेक्वाण्डो खेलप्रती आकार्षण वढेपनि लगानी भने न्युुन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७६, आईतवार २१:०१
9
Shares

विराटनगर / मोरङको मिक्लाजुुङ गाउँपालिकाको खोरियामा आयोजना गरिएको दुुई दिने प्रदेश १ स्तरिय आइटिएपफ तेक्वाण्डो प्रतियोगितामा भोजपुुर दिंगला स्थित षडानन्दा मावीमा अध्यनरत कक्षा १२ की १६ वर्षिय रोमिला राई गोल्ड मेडल जित्न सफल भईन् ।

त्यस्तै जनसेवा मावी सुुनसरीकीमा अध्यनरत कक्षा ११ की १६ वर्षिया विपना राईले पनि प्रतियोगितमा गोल्ड मेडल हाशिलगर्न सफल भईन । उनीहरु दुुवैजनाले ४५– ५५ तौलको प्रतियोगितमा गोल्डमेडल जितेका हुुन्

रोमिला र विपना मात्र होइन विद्यायलमा अध्यनरत धेरै छात्रछात्राको अहिले आइटिएफ तेक्वान्डो प्रती निकै अकार्षण वढ्न थालेको छ । हिमाल पहाड तराईका सवै विद्यालयहरुले आप्mना विद्यार्थीलाई तेक्वाण्डो खेलको प्रशिक्षण दिने गरेका छन् ।

भोजपुुरकी रोमिलाले आप्mनो आत्मरक्षाकालागी सानै उमेरदेखि यो खेल सिकेको वताईन् । छोरी मान्छे प्रती अशुुरक्षा वढ्न थालेकाले यो खेलमा अहिले आफुु निपुुर्ण भई आप्mनो हातखुुटालाईनै आफनो हथियार वनाउन सफल भइको उनले सुुनाईन ।

त्यस्तै विपना राईले पनि यो खेल खेलेपछि शरिरपनि स्वस्थ्य रहने आफनो सुुरक्षा आफैलेगर्न सकिने भएकाले सवै अभिभावकले आफना छोराछोरीलाई यो खेल सिक्न सहयोग पुु¥याउनुुपर्ने वताइन् ।

प्रदेश १ का यस खेल प्रती विद्र्याथीको आकार्षण वढेपनि राज्यले खासै चासो भने नदिएको पाइन्छ । विद्यालयमा आयोजना हुुने प्रतियोगितामा १० वर्षका वालवालिकाहरु समेत प्रशिक्षण लिने गरेको भएता खेललाई वढावा दिन राज्यले केहि लगानी नगरेको आइटिएफ तेक्वान्डो इन्टरनेशनल फेडरेशनका केन्द्रीय उपाध्यक्ष प्रविणकुुमार कार्कीले वताए ।

२६–२७ वर्षदेखि विद्यालयका विद्यार्थी र खेलाडीहरुलाई आफुुले प्रशिक्षण दिदै आएको सवै उमेरका वालवालिकाको खेल प्रती अकार्षण वढेको भएपनि यसखेलका लागी न्युुनतम सहयोग समेत पाउन नसकेको उनको भनाई छ ।

तेक्वान्डो खेल संघ जोडिएका संघ र महासंघ भएतापनि उनीहरुको ध्यान खेल प्रती नगएकाले खेललाई महत्वदिन नसकेको भन्दै प्रशिक्षकहरुलाई गासवास र कपासको ग्यारन्टी गर्नुु पर्ने उनीको भनाई छ ।
उनीहरुले प्रदेश स्तरिय प्रतियोगिताका खेल खेलाउनपनि आप्mनै फण्डवाट आर्थीक सहयोग जुुटाएको प्रशिक्षक कार्कीको भनाई छ ।

प्रदेश १ का समाजिक विकाश राज्य मन्त्री जसमाया गजमेरले प्रदेशमा खेलकूदको विकासका लागि १५ सदस्यीय समावेशी खेलकूद वोर्ड गरिने लागेको वताइन ।

राज्यमन्त्री गजमेरले दुर्गम क्षेत्रमा यस्ता प्रतियोगिताको आयोजनावाट यसक्षेत्रमा लुकेर रहेका प्रतिभालाई खेलकूद क्षेत्रमा आउनु प्रोत्साहन मिलेको भन्दै आईटिएफ तेक्वाण्डो खेलको विकासकालागी प्रदेश सरकारले महत्व दिने र लगानी समेत गर्ने वताईनर ।

प्रतियोगितामा भोजपुर जिल्लाले सात स्वर्णका समूह विजेता भएको छ भने झापाले छ स्वर्णका साथ दोश्रो र मोरङले दुई स्वर्णका साथ तेश्रो भएको छ ।

प्रदेशका १० जिल्लाका ४५ महिलासहित १ सय १५ खेलाडीले १५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

समारोहमा मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख सरीता राई,आइटिफका वरिष्ठ उपाध्यक्ष्मा अञ्जनाथ श्रेष्ठ र उपाध्यक्ष प्रवीणकमार कार्की लगायतले दुर्गम क्षेत्रमा वासोवास गर्ने युवायुवतीलाई खेलकूदप्रति आकर्षण गराउन यस क्षेत्रमा प्रतियोगिताको आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर