RUMPUM
animated ellipse animated ellipse

लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७६, बुधबार १४:४९
3
Shares

झापा / झापाको विर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन।

विर्तामोड नगरपालिका ३ स्थितमा रहेको एक होटलबाट १६ ग्राम ब्राउनसुगरसहित १ महिला र २ पुरुषलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ। पक्राउ पर्नेमा मेची नगरपालिका १३ का २१ बर्षीया रोषनी तामाङ, सोही स्थानका २३ बर्षीय विवेक तामलिङ सुब्बा र सिन्धुपालचोकका २० बर्षीय राजेन्द्र शिवाकोटी रहेका छन।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर