AArya
RUMPUM
animated ellipse animated ellipse

भारतीय पर्यटकलाई ध्यानमा राखी खुल्यो रेड चिल्ली विरियानी हाउस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७६, शुक्रबार २०:५७
9
Shares

विराटनगर / भ्रमण वर्ष –२०२० मा विराटनगर नाका भएर आउने भारतीय पर्यटकहरुको खानपानका लागि ‘रेड चिल्ली विरियानी’ खानाको पसल आजदेखि विराटनगरमा सञ्चालनमा आएको छ ।

स्थानीय वासिम शेखद्वारा विराटनगर–६ शनिमन्दिर छेउमा करिव पाँच लाखको लगानीमा खोलिएको पसलमा भारतीय पर्यटकहरुलाई ध्यानमा राखी दिल्लीको दक्ष कारिगरद्वारा स्वादिष्ट रुपमा विरियानी तयार गरि पस्किने गरिएको छ ।

पसलवाट निःशुल्क रुपमा विराटनगर क्षेत्रका घरमा पु¥याउने व्यवस्था समेत गरिएको छ भने कुखुरा तथा खसीको मासुको विरियानी क्रमशः १ सय र २ सयमा उपलव्ध गराइएको छ ।

विराटनगरमा अहिले भारतीय खानाको परिकार रहेको विरियानी ठूला होटल वाहेक रानी मिल्सएरिया, रोडशेष चोक, ट्राफिक चोकलगायतमा अन्य क्षेत्रमा सञ्चालनमा आएको छ ।

स्थानीय युवाहरुलाई विरियानी परिकार वनाउन दक्ष वनाउने तथा १० जनालाई प्रत्यक्ष रोजगारी उपलव्ध गराइएको छ । विराटनगर नाका भएर दैनिक एक हजार भारतीय पर्यटक आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर