AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सनको स्थापना दिवसमा खाद्यान्य तथा कपडा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७६, बिहीबार १९:५७
3
Shares

विराटनगर / २९ औं प्याब्सन दिवसको अवसर पारेर वृद्ध आश्रमका जेष्ठ नागरिकहरूलाई जाडोको न्यानो कपडा तथा पौष्टिक खाद्यान्य वितरण गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित महिला जागृती तथा वृद्धाआश्रमका वृद्धाहरूलाई आज प्याब्सन नगर समिति विराटनगरले कपडा तथा खाद्यान्य वितरण गरेको हो ।

प्याब्सनको दिवसको आवसर पारेर सामाजिक उत्तरदात्यिवय अन्तर्गत आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्य तथा जाडाको न्यानो कपडा वितरण गरेको प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर