AArya
RUMPUM
animated ellipse animated ellipse

अर्किड स्कूलले मनायो क्रिसमस डे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७६, मंगलवार १९:४५
18
Shares

विराटनगर÷ विराटनगर – १० मा रहेकोअर्किड पब्लिक स्कूलले क्रिसमस डे मनाएको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरि क्रिसमस डे मनाएको हो । कार्यक्रममा विद्यार्थीहरूले सेन्टाक्ल्सको पोसाक पहिरिएर रमाइलो गरेको थिए । उनीहरूले नृत्य, गायन पनि प्रस्तुत गरि भरपुर मनोञ्जन प्रदान गरेका थिए । स्कूलले अतिरिक्त्त क्रियाकालाहरुसँगै विभिन्न पर्वहरुमा रमाइलो कार्यक्रमहरु गरि मनाउने गरेको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर