RUMPUM
animated ellipse animated ellipse

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७६, शनिबार ११:१६
3
Shares

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका १३ नयाँ बरुवा बसपार्क गाईघाट स्थित भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

स १ त ६८०० नम्बरको ट्याक्टरमा लेवर काम गर्ने पछाडि सवार त्रियुगा नगरपालिका ६ जलजलेका १६ वर्षिय प्रवेश अलि मियाँ ट्याकटरबाट झरेर गम्भिर घाईते भए पश्चात उपचारकोलागी जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ट्याक्टर,ट्याकटर चालक त्रियुगा नगरपालिका ६ जलजलेका ४५ वर्षिय श्यामकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर