AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा विराट फुटवयर एक्स्पो हुँदै, १ करोड ५० लाखको कारोबार हुने लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०७६, आईतवार १६:०८
3
Shares
विराट फुटवयर एक्स्पोको बारैमा जानकारी गराउँदै मेला संयोजक होमनाथ उपाध्यय । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगरस्थित जैन भवनमा पुस १ गतेदेखि विराट फुटवयर एक्स्पो २०७६ लाग्ने भएको छ । नेपाल जुत्ताघर प्रालिको आयोजनामा उक्त फुटवयर एक्स्पो लाग्ने भएको हो ।

एक्स्पोमा ६ ब्राण्डका चुत्ता, चप्पलहरू रहने आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गारएको हो ।

१ लाख ५० हजारले अवलोन गरिने अपेक्षा राखिएको छ । एक्स्पो अवधिभरी १ करोड ५० लाखको कारोबार गरिने लक्ष्य राखिएको मेला संयोजक होमनाथ उपाध्ययले बताए । एक्स्पोमा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शुल लैण्ड, लैण्ड वाक र हाइ लाईप सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल रहनेछ । मेलामा ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिनेछ । यो एक्स्पोको उद्घाटन १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदिशप्रसाद कुसयतले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर