ग्रेडेड स्कूलमा निर्वाचन पद्धतिबाट स्कूल क्याप्टेन छनौट

खबर पूर्वाञ्चल, १३ आश्विन २०७८, बुधबार १६:१३

विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचन पद्धतिबाट क्याप्टेन छनौट भएको छ । स्कूलमा आज निर्वाचन गरेर स्कूल क्याप्टेन र उप क्याप्टेन छनौट गरिएको हो ।

ग्रेडेडमा स्कूल क्याप्टेन छात्रमा कक्षा १० का सुरज पौद्धार निर्वाचित भएका छन् । यसैगरिल छात्रातर्फको स्कूल क्याप्टेनमा सिमरन राजवंशी रहेका छन् । स्कूल भाइस क्याप्टेन छात्रतर्फ देवराज नारयण महतो, छात्रातर्फ दिया ठाकुर रहेका छन् ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले मतदान गरेर क्याप्टेन र उप क्याप्टेन छनौट गरेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५