AArya
RUMPUM
animated ellipse animated ellipse

लडेर १ जना वृद्धको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ मंसिर २०७६, बिहीबार ०८:२४
3
Shares
धनकुटा / धनकुटा नगरपालिका ९ बेलहराका ६३ बर्षीय वृद्ध रिकमान तामाङको लडेर मृत्यु भएको छ ।

बुधवार राती सवा ८ बजेको समयमा गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडी घाईते भएका तामाङको स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी अन्य थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर