खबर पूर्वाञ्चल
मंसिर २६ गते योमरी–पुन्ही ज्यापु दिवश र मङ्सिर पुर्णिमा तथा धान्य पुर्णिमासमेत भएकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
संघीय सरकारले दिने बाहेक प्रदेश सरकारले थप गरेको बिदा मध्ये उद्यौली पनि एउटा हो । २०७५ साल चैत्र २७ गते प्रदेश १ को राजपत्रमा सार्वजनिक तथा पर्व बिदाहरुको विषय समावेश भएको क्यालेण्डर प्रकाशित छ ।